दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा,, निर्वाचनको लागि आज विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता ।।
कल्पना बोहरा,४ असार०७४/निर्वाचन आयोगले दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएकोे जनाएको छ । निर्वाचनको लागि आज विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारी...