अछाम जिल्लामा नेकपा एमालेको विजयी सुरुवात ।
कल्पना बाेहरा,असाढ ६,अछाम/दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत नेकपा एमालेले अछाममा विजयी सुरुवात गरेको छ । अछामको सदरमुकाम मंगलसैन नगरपालिकास्थित दुई वडामा एमाले उम्मेदवार निर्विरोध निवार्चित हुँदै विजयी यात्रा अगाडि बढाएका...