टीकापुर घटनाका पीडितले न्याय पाउँछन्ः गृहमन्त्री
काठमाण्डाै ७,असार०७४/ गृहमन्त्री जर्नादन शर्माले टीकापुरमा भएको घटनामा कसैलाई पनि अन्याय हुन नदिने बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) कैलालीले मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले टीकापुर घटनामा पीडित...

