काँग्रेस माओवादीको गठबन्धन सरकार भारतको ईसारामा चलेको एमाले नेता रावलको आरोप
कल्पना बोहरा, असार ११अछाम / नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावलले नेपाली कग्रेस र माओवादी केन्द्र बिचको गठबन्धन सरकार भारतको ईशारामा चलेको आरोप लगाउनु भएको छ । यो सरकारले देश...

