मंगलसेनलाई सुन्दर नगर वनाउने एमाले उम्मेद्धार वोहराको उद्घोष
कल्पना बोहरा ,असार ९ अछाम/नेकपा एमालेका संगठन विभाग प्रमुख एवं मंगलसेन नगरपालिकाका मेयर पदका उम्मेद्धार पदम वोहराले मंगलसेनको विकास गरी सुन्दर मंगलसेन वनाउने उद्घोष गर्नु भएको छ । एभिन्युज टेलिभिजनको...

