जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ ११ गतेदेखि आउँदै
काठमाडौं०२असाेज०७७ । इजाजतप्राप्त नयाँ निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो आईपीओ जनरल इन्स्योरेन्सले ल्याउने भएको छ । सो कम्पनीले आफ्नो ७० करोडको जारी पुँजीलाई १ अर्बको चुक्ता पुँजी बराबर पुर्याउन असोज ११...