यस्तो छ धरान उपमहानगरपालिकाः मेयरमा काँग्रेस, उपमेयरमा एमाले अगाडि (अपडेट)
धरान, १७ असार०७४/ धरान उपमहानगरपालिकामा मेयरमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ भने उपमेयरमा एमाले अगाडि देखिएको छ । अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवारले मेयरमा १९ सय ९४ मत ल्याएको छ ।...