इलामः माङसेवुङ गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी
इलाम १८, असार०७४/ इलामको माङसेवुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङगो ३ हजार ७ सय ५९ मत ल्याएर विजयी हुनुभएको हो...

