नव निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहण संगै १० बुदे प्रतिबद्धता
कल्पना बाेहरा ,असार २१ अछाम/अछामकाे बान्नीगढी जयगढ गाँउपालिकाका नव निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहण गरेसंगै १० बुदे प्रतिबद्धता पत्र जारी गरेकाछन । नव निर्वाचित गाँउपलिका अध्यक्ष राजेन्द्र खड्का र उपाध्यक्ष लोकेन्द्र...

