पत्थरीको उपचार भन्दै मृगौला झिकेपछि

काठमाण्डाै२१असार०७४/ मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ । मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै...

भारतले एकतर्फि बाँध बनाएपछि सप्तरीका दर्जनौं गाँउ डुबानमा

असार २१असार २०७४/ बिगत तीन-चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न भएका छन् ।खाडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरी लगायतका खोलामा बाढी आउँदा कंचनरुप...

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालकाे अग्रता कायम

कैलाली २१ असार०७४/कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । उनले कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई २४३ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् । हमालले ७०९५...

नेपाली ग्यास बुलेट सञ्चालनमा भारत तगारो

काठमाडौं २१, असार०७४/ खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ। नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति...

अब्यबस्थीत मदिरा बिक्रि गर्ने पसल लार्इ कारवाहि गरीने -निर्वाचित मेयर पदम बाेहरा

कल्पना बाेहरा, अछाम, असार २१/मंगलसेन नगरापलिकाको मेयरमा निर्वाचित भैसकेपछि नवनिर्वाचित मेयर पदम बोहराले आफ्नो पहिलो निर्णयका रुपमा नगरपालिकामा बिक्रि बितरण हुँदै आएको मदिरा व्यवस्थित गर्ने निर्णय गर्नुभएको छ । सफत...

दुलर्भ वन्यजन्तुको छाला र हड्डीसहित ३ जना पक्राउ

सुर्खेत२०असार०७४/ दुलर्भ वन्यजन्तु चितुवा र रेड पाण्डाको छाला र हड्डीसहित ३ जना सुर्खेतमा पक्राउ परेका छन ।कालिकोटको माबु गाउँपालिका –३ का दिपक सिह, कालिकोटकै खाडाचक्र नगरपालिका –३ का रमित मल्ल...

बुटवलमा कांग्रेसले खाता खोल्यो

बुटवल २० असार०७४/ रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले पहिलो पटक वडामा खाता खोलेको छ । उपमहानगरको १९ वडामध्ये आज भएको वडा नं. १३ को मतगणनामा नेपाली कांग्रेसका...

निर्वाचन मिति घोषणाका लागी आयोगले सरकारलाई लिखित पत्र पठाउने

काठमाडौं२०असार०७४/ निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन मिति तोक्न सरकारलाई लिखित रुपमै पत्र पठाउने भएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति तोक्न आग्रह गर्नुसाथै प्रदेश सभा सदस्य र...

आज हरिशयनी एकादशी-तुलसीको विरुवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा गरी मनाइदै

काठमाडौँ २०असार०७४/ आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन...

२ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक (सूचिसहित)

काठमाडौं२० असार०७४/ स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ...