एकिकृत राप्रपाको चुनाव चिन्ह ‘हलो’, कमल थापा भने- पार्टी एकता जोगाउन सम्झौता गरें
काठमाडौं, असोज ६ /एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। दुई पार्टीबीच एकिकरण गर्ने सहमति भएपनि चुनाव चिन्ह गाई...