मरिच खेती गरे बिदेश जानु पर्दैन ,बार्षिक एक अर्ब ४९ करोडको मरिच नेपालमा आयात:
बर्सेनि असारदेखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन । व्यापार प्रवद्र्धन केन्द्र ललितपुरका उपनिर्देशक रवीन्द्र दवाडीका अनुसार गत आवमा एक अर्ब ४९...

