टेलिकमबाट विद्यालयलाई कम्प्युटर प्रदान
नुवाकोट २९असार०७४/ नेपाल टेलिकमले विदुर नगरपालिका–१३, हर्कपुरको कन्यादेवी निम्न माध्यमिक विद्यालयलाई कम्प्युुटरलगायत विद्युतीय सामग्री प्रदान गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत केन्द्रीय कार्यालयमार्फत कन्यादेवी निमाविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिकरुपमा दक्ष र...