काठमाण्डाै विमानस्थलबाट ५ के.जी चरेश सहित कुमारसिंह तामाङ पक्राउ
काठमाडौं २ साउन ०७४ /धादिङ खनियाबास गाउँपालिका–४ बस्ने ३० वर्षीय कुमारसिंह तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ के.जी लागू औषध चरेश सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाईन्सको...

