मादक पदार्थ सेवन गरी श्रीमतीकाे हत्या गर्ने पक्राउ
बारा, ३ साउन०७४/ कुटपिट गरी आफ्नै श्रीमती मारेको अभियोगमा करैयामाई गाँउपालिका–१ मधुवन बस्ने २५ वर्षीय भगवानलाल साहलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका साहले गएराति २२ वर्षीया...