बस भित्र लगेर १४ बर्षीया बालिका जबरजस्ती करणी गर्ने पक्राउ
भक्तपुर, ३ साउन०७४/ १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ...