राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा एक भएर भोट हाल्ने
काठमाडौं, ६ साउन ०७४/राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा एकमत भएर मतदान गर्ने निर्णय गरेको छ । पार्टीको तीन दिन सम्म चलेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको...