चौरपाटी गाउँपालिकामा हर्क साउदकाे पक्षमा फैसाला
कल्पना बाेहरा , साउन ८ अछाम/अछामकाे चौरपाटी गाउँपालिका प्रमुखमा पदमा पुनः मतगणना नगर्ने गरी आइतबार उच्च अदालत दिपायलले फैसला गरेको छ । उक्त गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार भीमबहादुर...

