‘नेपाल–भारत लगानी सम्मेलन’ मा सम्बोधन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
काठमाडौं ९ साउन ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल आउदैछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले गरिने ‘नेपाल–भारत लगानी सम्मेलन’ मा सम्बोधन गर्न उनी नेपाल आउने भएका...

