कांग्रेसले गर्यो छ जनालाई कारबाही

पोखरा ९ साउन ०७४/गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारी विरुद्ध बागी उम्मेदवारी दिएर हटाउन भुमका खेलेको भन्दै नेपाली कांग्रेसले कास्कीका ५जना कार्यकर्तालाई कारवाही गरेको छ । नेपाली कांग्रेस...

सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत बाहिरियो

काठमाडौं ९साउन०७४/ प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिउको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ । जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र...

१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु

काठमाडौं, साउन ९ / मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै...

दार्जिलिङमा नेपाली भाषाको टिभी प्रशारण रोक

सिलगुढी ९ साउन ०७४/पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ। सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी...

उदयपुर लिटल प्रिन्स प्रिन्सेसकाे उपाधि सविन र सुधालाई

रमिला बस्नेत ,उदयपुर, साउन ८/बालबालिकाको प्रतिभा, व्यक्तित्व र सुन्दरताका लागि यहाँ आयोजित लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगितामा सुधा राउतले लिटल प्रिन्सेस र सुविन खड्काले लिटल प्रिन्सको उपाधी जितेका छन् ।...

सोलुखुम्बुका भुकम्प पीडितलाई ५० हजार वितरण गरिने

रमिला बस्नेत ,साेलुखुम्बु ,साउन ८/सोलुखुम्बुका भुकम्प पीडितलाई निजी आवास पुर्ननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम वितरण शुरु गरिने भएको छ । बिनासकारी भुकम्प गएको २७ महिनापछि निजी आवास पुर्ननिर्माणको...

कृषि, पर्यटन र जलविद्युत साँफेबगर विकासका आधार: नगरप्रमुख कुवंर

कल्पना बाेहरा ,साउन ८ अछाम/२० बर्ष पछि भएको स्थानीय तहको चुनावी मैदानमा हुँदा प्राय सबै उम्मेदवारहरुले जनतालाई समृद्ध स्थानीय तहको निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । चुनाबमा पराजय भएकाहरुलाई...

अछाममा यो वर्ष चामल अभाव हुने÷आ.व. को पहिलो हप्तामै २०० कुईन्टल बितरण ।

अछाम ८ साउन०७४/ अछाममा यो वर्ष चामल अभाव हुने देखिएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय मंगलसेन अछामका अनुसार गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा सरकारले अछामका लागि...

चौरपाटी गाउँपालिकामा हर्क साउदकाे पक्षमा फैसाला

कल्पना बाेहरा , साउन ८ अछाम/अछामकाे चौरपाटी गाउँपालिका प्रमुखमा पदमा पुनः मतगणना नगर्ने गरी आइतबार उच्च अदालत दिपायलले फैसला गरेको छ । उक्त गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार भीमबहादुर...

असाहाय केन्द्रमा जेसिज सप्ताह सुरु

रमिला बस्नेत ,दुहबी,साउन ८ /सुनसरीको दुहबीमा जेसिज सप्ताह सुरु भएको छ । दुहवी स्थित असाहय बालबालिका केन्द्रमा पहिलो दिन उद्घाटन तथा १ मिनेट कार्यक्रममा प्रमुख अथिती श्री सरस्वती माबी दुहबीका...