बन्चरोले हानेर श्रीमतीको हत्या

बारा ११साउन०७४/ मंगलबार राति बारामा एक युवकले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।कलैया–२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले आफ्नी ३० वर्षकी श्रीमती उन्ती रामको हत्या गरेका हुन् ।...

आज मन्त्रीपरिषद बिस्तार, को को बन्दैछन् मन्त्री ?

काठमाडौं ११साउन०७४/ मन्त्रिपरिषद विस्तार बुधबार (आज) सत्तारुढ कांग्रेसभित्रै मन्त्रिको नाम नटुङगिदा मंगलबारका लागि तय भइसकेको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच...

बेल्टारका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मानकाे ओइरो

रमिला बस्नेत ,उदयपुर ,साउन ११/चाैदण्डीगढी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार परिवारदू्रा सम्मान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नव निर्वाचित मेयर ,उपमेयर,र केन्द्र रहेको वडाका वडाध्यक्षहरुमा बधाई कार्यक्रम...

अछाममा अार्थिक बर्ष २०७३/७४ मा दैविक प्रकोपबाट ३ करोड १५ लाख क्षती ।

कल्पना बाेहरा, साउन ११ अछाम /अछाम जिल्लामा आर्थिक बर्ष २०७३-७४ मा ३ करोड १५ लाख बढीको क्षति भएको पाईएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङ, जंगली जनावर लगायतबाट जिल्लामा ३...

अछामका जनप्रतिनिधी द्धारा विकासका योजनाको छड्के अनुगमन ।

कल्पना बाेहरा ,अछाम ११ साउन /अछामकाे मंगलसेन नगरपालिकाका जनप्रतिनीधीले नगरभीत्रका विकास योजनाहरुको छड्के अनुगमन सुरु गरेका छन । नगरपालिका र अन्य बिभिन्न निकाय मार्फत नगर क्षेत्र भीत्र बन्न लागेका योजनाहरुलाई...

लमजुङका अग्नीपीडीतलार्इ जनचेतनाकाे माध्यमबाट जुट्याे अार्थीक सहयाेग

बासुदेब सेढाई,लमजुङ,साउन१०/गत सनिवार राती  लमजुङकाे बेंसीसहरमा लागेकाे अागाेका कारण अाफ्नाे पसल पुर्णरुपमा क्षति हुनपुगेका तीन जनालाई जनचेतना अामा समूह मनाङ्गे चाैतारा ले सहयाेग जुटायकाे छ । घटना भयकाे लगत्तै अामा समुहकाे...

पौडेल समूहले मन्त्रीको नाम बुझायो,हेराै काे काे परे लीस्टमा

काठमाडौं  १० साउन ०७४/ नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो भागमा परेका चार मन्त्रीको नाम पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पौडेल समूहबाट रामकृष्ण यादव,...

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार एक सय ८ उत्तीर्ण

काठमाडौं १० साउन ०७४/रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत गत जेठमा सम्पन्न आठौं कोरियन भाषा परीक्षाको नतिजा म‌गलबार सार्वजनिक भएको छ ।भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तिर्ण भएका...

जाेगिदहमा अनुगमन सम्पन्न

रमिला बस्नेत ,उदयपुर,साउन १० /जोगिदहमा पूर्णसरसफाईको अनुगमन जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति (डिवाससीसी) ले जिल्लाको साविक जोगिदह गाविसमा संचालित सरसफाई कार्यक्रमको अनुगमन गरेको छ । त्रियुगा नगरपालिका वडा...

धारिलो हतियार प्रहार गरी पतिको हत्या, दुईजना पक्राउ

लहान १० साउन ०७४/ पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी...