अछाममा अार्थिक बर्ष २०७३/७४ मा दैविक प्रकोपबाट ३ करोड १५ लाख क्षती ।
कल्पना बाेहरा, साउन ११ अछाम /अछाम जिल्लामा आर्थिक बर्ष २०७३-७४ मा ३ करोड १५ लाख बढीको क्षति भएको पाईएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङ, जंगली जनावर लगायतबाट जिल्लामा ३...