माओवादी केन्द्रले ब्युँतायो ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’काे मुद्दा
काठमाडौं १२साउन ०७४/ राजनीतिमा आफ्ना एजेन्डा राखेर छलफलमा ल्याउन माओवादी केन्द्र सिपालु छ। आफूले उठाएका एजेन्डालाई गन्तव्यसम्म ‘लिड’ गर्न नसके पनि राजनीतिक वृत्तमा बहस गराउन ऊ सक्षम पनि छ। माओवादी...

