“सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गर्ने व्यक्तिहरु पक्राउ”
काठमाण्डाै १२ साउन०७४/“सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गरी मानसिक पिडा दिई चरित्र हत्या गरी समाजमा बदनाम गराउने कार्यमा संलग्न भएको अाराेपमा मोरङ उर्लाबारी-७ घर भई हाल का.म.न.पा. मैतिदेवी बस्ने...

