पाल्पाका किसानलार्इ बाँदरबाट मकै जोगाउनै धाैधाै
पाल्पा, १७ साउन०७४ / पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ । किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन्...

