पुर्व मिस नेपाल मलिना अभिनित चलचित्र ‘लिला’ को गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं १८साउन०७४/ गत शुक्रबार मिस नेपालको ताज पहिरिएकी निकिता चन्दकको चर्चा परिचर्चा चलिरहदा पुर्व मिस नेपाल मलिना जोशी अभिनित चलचित्र ‘लिला’को ‘ढाकाकै चोली मा, ढाकाकै पटुकी...’ बोलको गीत सार्वजनिक भएको...

