पछिल्लो समय दार्चुलाको मदिरा कारोबार चर्चामा, नगरपालिकाको निर्णय व्यापारीलाई अमान्य
राम सिह धामी दार्चुला साउन १७/दार्चुलामा मौलाएको मदिरा कारोबार अन्ततः व्यवस्थापन गर्न समस्याको विषय बनिरहको छ । उद्योग वाणिज्य संघले महाकाली नगरपालिकामा मदिरा व्यवस्थापन गर्न गरेको निर्णयलाई हेरफेर गर्न माग...