करणी आरोपमा वृद्ध पक्राउ

गोरखा, १९ साउन०७४/ पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई आज पक्राउ गरेको छ । घरको कोठामा बालिकालाई फकाइफुलाई गरी बुधबार करणी...

रहेनन हिन्दु दर्शनका व्याख्याता आचार्य खेमराज केशवशरण

काठमाडौं १९ साउन ०७४/ नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको गएराति निधन भएको छ ।विभिन्न रोगसँगै निमोनियाबाट थला परेका ८१ वर्षीय उनलाई एक महिनाअघि मस्तिष्काघातसमेत भएको थियो । चितवनको...

खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री

काठमाडौँ, १९ साउन०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ । आज यहाँ आयोजित स्वागत...

मतदानको अघिल्लो दिन एमालेका शीर्ष नेता चितवनमा !

चितवन १९ साउन०७४/ नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताएका छन् । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले...

एकै पटक दुई तहको निर्वाचन हुनुपर्छः उपाध्यक्ष रावल

चितवन, १९ साउन०७४/ नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले...

नवलपरासीको ऐतिहासिक पाल्ही भगवती मन्दिर ओझेलमा

नवलपरासी, १९ साउन०७४/ नवलपरासीको पाल्हीनन्दन गाउँ पालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा...

मुसिकोटमा खानेपानी सुचारु नहुँदा स्थानीयवासी मर्कामा

गुल्मी, १९ साउन०७४/ गुल्मीको मुसिकोट नगरपालिका वडा नंं २, ३, ४ को मुसिकोट र बडागाउँमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध हुँदा स्थानीयवासी निकै समस्यामा परेका छन् । झण्डै ३२ किलोमिटर...

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

दाङ  १९ साउन ०७४/ बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी...

तराईका जनता पनि उक्तिकै राष्ट्रवादी छन -वरिष्ट नेता केशरबहादुर विष्ट

जनकपुरधाम,१८ साउन०७४/संगठन बिस्तारको क्रममा एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)  धनुषा पुगेको छ ।अाज जनकपुरकाे धनुषामा अायाेजीत एक कार्यक्रममा सम्बाेधन गर्दै एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का वरीष्ट नेता केशरबहादुर विष्टले जनकपुरको एक...

बेल्टारमा सकरात्मक परिवर्तनमा व्यापक बृद्दि

रमिला बस्नेत,उदयपुर,साउन १८/उदयपरकाे चाैँदण्डी नगरपालिका बेल्टारमा चुनाव सम्पन्न भइ प्रतिनिधि चयनहुनासाथै सकरात्मक परिवर्तन भईरहेकाे छ। बेल्टारमा भर्खरै शव चिरफार पनि सञ्चालनमा ल्याईएकाे हाे।प्राथमिक स्वास्थ्य सञ्चालक समितिका अध्यक्ष भुवनमान श्रेष्ठले बेल्टार...