मानव बेचबिखनका आरोपी पक्राउ

नुवाकोट, २४ साउन ०७४/मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई...

बलात्कारको आरोपमा शिक्षक पक्राउ

महोत्तरी, २४ साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय...

आज ‘गाइजात्रा’ : उपत्यकामा सार्वजनिक विदा

काठमाडौँ २४साउन०७४/ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका...

चाैदण्डीगढी नगरपालिकाे मतदाता नामवली संकलनमा प्रहरीबाट अनियमीतता

रमिला बस्नेत,उदयपुर,साउन २३/चाैदण्डीगढी नगरपालिका मा भइरहेको मतदाता नामवली संकलनमा प्रहरीले अाफ्नाे मनाेमानी गर्दै  पदकाे दुरूपयाेग गरिरहेकाे  छ । नामवली संकलन गराउन केन्द्र पुगेका असाहाय,बृद्ध सुत्केरी र लाईनमा बसेका लाई समेत...

नगरसभाको वैठक बाट विभिन्न समितिहरु गठन सहीत नाै ओटा ऐन नियम पास

कल्पना बोहरा, २३ साउन, अछाम/ मंगलसेन नगरपालिकाको नगरसभाको वैठक सम्पन्न भएको छ । आईतवार सुरु भएको वैठक आज सम्पन्न भएको हो । वैठकले ९ ओटा ऐन नियम पास गरेको छ भने...

दार्चुला जिसस चुनावमा काँग्रेस,माओवादी केन्द्रकाे संयुक्त उम्मेदवारी दर्ता

राम सिह धामी, दार्चुला, साउन २३/ जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसले संयोजक र ४ सदस्य...

तिन दिन देखि लाश बिच बाटोमै, प्रतिकुल मौसमका कारण शव ल्याउन सकिएन ,

कल्पना बोहरा, २३ साउन, अछाम ।बाजुराको बडिमालिकामा लेक लागेर शनिबार मृत्यु भएका अछाम मेल्लेख(५ का वडा अध्यक्षको शव तीन दिनसम्म ल्याउन सकिएको छैन । प्रसिद्ध बडिमालिका माताको पुजा गर्न गएका...

मौसम खराबीले हेलिकप्टर अवतरण भएन

[caption id="attachment_17357" align="alignleft" width="302"] रामबहादुर बोहरा[/caption] बाजुरा, २३ साउन०७४/ बाजुराको बडिमालिका जाने क्रममा मृत्यु भएका तीर्थयात्री रामबहादुर बोहराको शव ल्याउनका सुर्खेतबाट आएको हेलिकप्टर त्रिवेणीधाममा मौसम खराबीका कारण अवतरण हुन सकेन...

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

पोखरा, २३ साउन०७४/ पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् । श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता...

चितवनमा स्क्रब टाइफसबाट एकजको मृत्यु ,स्वाइनफ्लुका १०० बिरामी भेटियो

रत्ननगर (चितवन), २३ साउन/ चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको...