राजपा नेपालका नेता र सुष्मा स्वराज बीच भेटवार्ता हुँदै
काठमाडौं२६साउन०७४/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुँदै छ । भारत भ्रमणअघि संविधान संशोधन विधेयकको टुगों लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिन...

