मध्यपुर थिमिमा लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच शुरु
आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा गएरातिबाट शुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो / लोपोन्मुख अवस्थामा पुगेको...

