बेनीमा चटपटे बेच्न नपाइने, यस्तो छ कारण
म्याग्दी२५ श्रावण २०७४ । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य...

