जिल्ला समन्वय समिति अर्घाखाँचीमा काँग्रेस–माओवादी गठबन्धन
अर्घाखाँची, २७ साउन०७४/ जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनको मात्र उम्मेदवारी परेको छ । सोअनुसार अध्यक्षमा कांग्रेसका पीताम्बर शर्मा भुसाल र उपाध्यक्षमा माओवादी केन्द्रका ऋषिबहादुर...