जिल्ला समन्वय समिति धनकुटामा एमालेको प्यानलै निर्विरोध
धनकुटा ३१साउन ०७४/ जिल्ला समन्वय समिति (जिसस) धनकुटामा नेकपा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ । अन्य दलका प्रतिस्पर्धी नै नभएपछि एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।धनकुटाका सातओटै स्थानीय...

