प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं असोज १८, २०७७ /प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीको सचिवालयका चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको अवस्थाका बारेमा पनि चासो बढेको थियो । प्रधानमन्त्री...