बेल्टारमा सयुक्त विद्यार्थी संगठनले राहत संकलन गर्दै
रमिला बस्नेत उदयपुर ,साउन १/उदयपुरको बेल्टारमा सयुक्त विद्यार्थी संगठनले विपदमा परेकालाई राहत संकलन थालेको छ । देशभरि परेको अविरल वर्षले देशभरका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको कारण उक्त स्थानहरूमा...