पशुपतिशम्शेरकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ता
काठमाडौँ, ७ भदौ०७४/ निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई राजनीतिक दलका रुपमा दर्ता गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको जानकारी...

