राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ टोली प्रथम
पोखरा, ८ भदौ०७४ /पोखरा–लेखनाथ महानगरपालिका– १९ लामाचौरमा सञ्चालित रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलका एपिएफ टोली प्रथम भएको छ । नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा...

