हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्रबाट पार्टी विभाजन भयोः थापा
काठमाडौँ, १२ भदौ ०७४/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाउनुभएको छ । पार्टीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय...

