टाेखामा ठूलो परिमाणमा अवैध सुन बरामद, २२ मध्ये १५ किलोमात्र प्रहरीकाे हात पार्यो
काठमाण्डाै१५भदाै०७४/ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार साँझ टोखाबाट २२ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले सुनसहित पेम्बा शेर्पालगायत ७ जनालाई पक्राउ गरेको छ । तर, २२...