छात्रालाई यौनदुर्व्यवहार गर्ने तिमी गुरू कि गोरू?- निरु त्रिपाठी

[caption id="attachment_18434" align="alignleft" width="337"]  निरु त्रिपाठी[/caption] ‘ए नानी यता आउ त, आउ अलि नजिक आउ न , आउ न काखमा बस न भन्या’ नानी मुन्टो निहुँराउँदै अप्ठ्यारो मानेर सजिलै जादिनन्।...

बन्दुक लुकाएर राख्नेविरुद्ध मुद्दा

भोजराज,सल्लेरी (सोलुखुम्बु), १७ भदौ । भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ । अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता...

भवन निर्माणका लागि हरेक स्थानीय तहलाई थप ६ करोड सहीत एउटा डोजर

काठमाडौं१७ भदौ ०७४/स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ । अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था...

स्वस्थ र फूर्तिलो जीवन जीउनकालागी योग

मोटोपन धेरै रोगको कारक मानिन्छ । कुनै लगानी नगरी प्राकृतिक रूपमा प्रभावकारी तरिकाबाट तौल घटाउने माध्यम हो योग । योगका विभिन्न आसनले शरीरको मोटोपना घटाएर मानिसलाई सधैं जवान र फूर्तिलो...

निगम जग्गा खरिद घोटाला : सांसदलाई सुरक्षा थ्रेट, विभिन्न समूमार्फत अनावश्यक दबाब

काठमाण्डाै १७भदाै०७४/ नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबीन गर्ने सांसदले आफूमाथि 'सुरक्षा थ्रेट' भएको बताएका छन् । घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दे आएका निगमका कार्यकारी निर्देशक गोपाल बहादुर...

प्रमुख दलहरु भन्छन् – ‘नो भोट’ले झन् गन्जागोल हुन्छ

काठमाण्डाै १७भदाै०७४/  प्रमुख दलका सांसदहरु उम्मेद्वार अस्वीकार गर्ने ‘नो भोट’ पद्धतिको विपक्षमा उभिएका छन् ।लोकतन्त्र संस्थागत नहुँदै उम्मेद्वार अस्वीकार गर्ने प्रावधान राख्दा झन् गन्जागोल हुने उनीहरुको धारणा छ । आजको...

दमकमा कपडा पसल आगलागी, लाखाैको क्षति

दमक, १६ भदौ०७४ / विद्युत् चुहिएर झापाको दमकमा आज राति एक पसलमा लाखौँ मूल्यका कपडा जलेर नष्ट भएको छ ।दमक–६ स्थित ओम सत्य साइराम ट्रेर्डसमा विद्युत् चुहिएर आगलागी हँुदा पसलमा...

सई “हुँ” भन्दै प्रहरी जवानद्धारा बटुवामाथी कुटपिट बटुवाकाे अवस्था गम्भीर

रमिला बस्नेत ,उदयपुर,भदौ १६ / नेपाल प्रहरीको सई “हुँ” भनेर धम्कि दिदै उदयपुरको गाईघाटमा एक प्रहरी जवानले स्थानीय युवामाथि कुटपिट गरिएको छ । विहीबार राती ९ः३० बजेको समयमा जिल्लाको सदरमुकाम गाईघाटतर्फ...

नागढुंगाबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौँ, १६ भदौ ०७४/ महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौँ आउँदै गरेको ना५ख १४३३ नंको यात्रुवाहक बसको झोलामा लुकाई...

अछाममा नेपाल पर्यटन पत्रकार संघ गठन

कल्पना बोहरा भाद्र १६ अछाम /अछाममा नेपाल पर्यटन पत्रकार संघ गठन गरिएको छ । अछाममा सक्रिय पत्रकारिता गरिरहेका पत्रकाहरुको शुक्रबार भएको भेलाले नरेश शाहीको अध्यक्षतामा १५ सदस्सीय कार्य समिति गठन...