नेपाललाई वैदिक दर्शनको केन्द्र बनाउने प्रस्ताव पारित गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न
काठमाडौँ, १७ भदौ०७४/ नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिनेलगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भयो । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ...

