६८ लाख २० हजार प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ
काठमाडौं १८ भदौ, २०७४ भदौ / प्रहरीले काठमाडौंको वनस्थलीबाट ठूलो मात्रामा प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले विशेष सूचनाका आधारमा ६८ लाख २० हजार रुपैयाँ...

