आयल निगम बेथिती : गुणस्तरहीन हवाई ईन्धन बेचेको आरोप
काठमाण्डाै२०भदाै०७४/नेपालमा उठान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट विक्री भईरहेको हवाई ईन्धनको गुणस्तरहीन रहेको आरोप लगाएका छन् । खाडी मुलुक युनाईटेड अरब ईमिरेट्स युएई को दुवाईबाट उडान भर्दै...

