धुलिखेल नगरपालिकाकाे १२ वडा कार्यालयमा ताला
धुलिखेल, १९ भदौ०७४/धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौसिथ वडा कार्यालयमा आज ताला लगाएका छन् । स्वास्थ्य चौकीको कार्यालय सहयोगी नियुक्तिमा नेकपा (एमाले)ले पार्टीकरण गरेको भन्दै नेपाली काँग्रेस १२ नं वडा एकाइ समितिले ताला...