१०४ औं विपी जयन्ती मनाइदैं

काठमाडौं २४ भदौ ०७४/ नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । १९७१...

राप्रपा (राष्ट्रवादी)काे तीन दिने शान्तीपुर्ण अान्दाेलन सम्पन्न

काठमाडौँ, २३भदौ०७४/ राप्रपा (राष्ट्रवादी)काे तीन दिने शान्तीपुर्ण अान्दाेलन अाज सम्पन्न भएकाे छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले हिन्दुराष्ट्र ,संवैधानिक राजसंस्थाकाे  व्यवस्था,भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग...

एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने-केपी शर्मा ओली

दमौली, २३ भदौ०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै...

सेनाले द्वारा बाढी र डुबानबाट क्षति भएको सडकको मर्मत

काठमाडौँ, २३ भदौ०७४/ नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त सडक, कल्भर्ट तथा बाटो मर्मत गरी आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको निर्वाचनमा मतदातालाई...

भ्रष्टाचार विरुद्ध लिखित प्रतिबद्धता कार्यक्रम सम्पन्न

निराजन परियार,धनगढी २३ भदौ/भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्धेश्यले आज कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिका स्थानिय जनप्रतिनिधीले लिखित प्रतिबद्धता जाहेर गरेका छन् । भ्रष्टाचार बिरुद्ध सुन्य सहनशिलता,...

सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

कञ्चनपुर (सप्तरी), २३ भदौ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ ।...

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

दोलखा, २३ भदौ । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका...

सांसदद्वारा अवकाशपछि पनि सुविधाकाे माग

काठमाडौं २३ भदौ०७४/ संसद्को राज्य व्यवस्था समितिले पूर्व विशिष्ठ पदाधिकारीलाई सुविधा दिनेसम्बन्धी विधेयकको दफावार छलफल प्रक्रिया अगाडि बढाएको छ । संशोधन दर्तापछि संसद्बाटै फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरिएको विधेयक...

दसैँमा एकजनालाई २७ हजार नयाँ नोट

काठमाडौं २३ भदौ०७४/नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट सटही...

राजपा विवाद घोषणापत्रमै छताछुल्ल

काठमाण्डाै२३भदाै०७४/ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समेटिएका विषय वस्तुबारे शीर्ष नेताले अनविज्ञता प्रकट गरेपछि पार्टीभित्रको भाँडभैलो सतहमा आएको छ। स्थानीय तह निर्वाचनका लागि राजपाले बिहीबार घोषणा...