राप्रपा (राष्ट्रवादी)काे तीन दिने शान्तीपुर्ण अान्दाेलन सम्पन्न
काठमाडौँ, २३भदौ०७४/ राप्रपा (राष्ट्रवादी)काे तीन दिने शान्तीपुर्ण अान्दाेलन अाज सम्पन्न भएकाे छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले हिन्दुराष्ट्र ,संवैधानिक राजसंस्थाकाे व्यवस्था,भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग...