सानिमा जनरल इन्स्योरेन्सको आईपीओ आजबाट खुल्ला, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?
बुधबार, २१ असोज २०७७ काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड...