१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता
काठमाडाैं २६भदाै०७४/रुकुम मुसीकोटकी १४ वर्षिया निमा (नाम परिवर्तित) गत जेठ १६ मा जिल्ला अदालत पुगिन । आफन्तसहित अदालत पुगेकी उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा उनलार्इ हेर्नेकाे लामै भिड लाग्याे...