भुटानलाई नौ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
काठमाडौँ, २८ भदौ०७४ /मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको भुटानले...

